नेपाल मा थप ५३ जना मा कोरोना सन्क्रमण पुस्टी भएको छ । एसै सँग नेपाल मा कोरोना सन्क्रमित को सन्ख्या ३५७ पुगेको छ । बाँकेमा बाट मात्र थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।      मोरङ्-१, गुल्मी-१, रौतहट-१, दाङ-१ र धादिङ -१ स्वस्थ्य तथा जन्सन्ख्या मन्त्रालय ले ५३ जना सन्क्रमित को पुस्टी डेली मिडिया बृफिङमा गरेको छ ।