नेपालमा हाल सम्म कोरोना सन्क्रमित हरु को सन्ख्या ३०४ पुगेको छ । २ जना को मृत्यु भैसकेको छ , पहिलो सिन्धुपाल्चोक को २९ बर्सिय महिला थिन र दोस्रो बान्के का २५ बर्सिय युवक थिए ।
अहिले सम्म नेपाल मा २८१६३ पिसिआर परिछण भएका छन र ६७७६९ आर डि टि परिछण भएको छ । २६८ जना अहिले उपचारत छन भने ३६ जना ठिल भैसकेका छन ।


नेपालम २ हफ्ता एत दिनहु कोरोना सन्क्रमण बढ्न थालेको छ । सनिबार नेपाल मा कोरोना बाट पहिलो मृत्यु भयो । लक डाउन लाई जेठ २० गते सम्म लम्ब्यैएको छ ।