दिबेश पोख्रेल अर्थर गन टप २ मा पुगेर अमेरिकन आइडल को उपाधी जित्न चुकेका छन । उनि पहिलो रनर अप भएका छन । जस्ट सेम पहिलो बिजेता । भएकी छिन । नेपाली मुल को दिबेश पोख्रेल दोस्तो भएका छन । उन ले सुरुवात देखी जज लगायत सबै बाट प्रसनसा पाएका थिए । उन्लाई पुरा नेपाल देखी अमेरिका सम्म का ले सपोट गरेकाअ थिए । उन्ले टप २ मा पुगेर सबै नेपाली लाई गर्भाङित परेकाअ छ । यो ओतिहास मा पहिलो पटक हो कि कोइ नेपाली अमेरिकन आइडल को टप २ सम्म पुग्न सफल भयो ।

अमेरिकन आइडल २०२० जस्ट सेम भाइन ।