नेपाल मा कोरोना बाट दोस्रो मृत्यु भएको छ । नेपालगन्जमा क्वारेनटाइनमा रहेका ब्यक्तीको मृत्यु भएको हो र उनि केहि दिन अगाडी मात्र भारत बात आएक थिए ।  थप बिबारान आउन बाकी ।उनि २५ बर्ष का युवा थिए । हिजो बिहोस भए पछी उन्को अवस्थाअ बिगृदै गएको थियो । हिजो मात्र नेपालमा एक जना महिला को मृत्यु भएको थियो । स्वस्थ्य तथा जन्सन्ख्या मन्त्रालय ले पुस्टी गरिसकेको छ |