श्रम रोजगार तथा सामाजिक सुरछ्या मन्त्रि रामेश्वर राय यादव लाइ हृदयघात भएको छ। उनलाइ सामान्य प्राकरको हृदयघात भएको हो। उनलाई हृदयघात हुने बित्तिकै शहिद गंगालाल अस्पताल मा भर्ना गरिएको हो र उनको अवस्था अहिले सामन्य छ भन्ने खबर आएको छ। उन लाइ समन्य माइल अटेक आएको थियो र अहिले सकुशल बास्बारी स्थित गंगालाल अस्पताल मा उपचारत छन्।