धनुषाको संक्रमित भनिएका दुई व्यक्ति चितवनबाट नआएर भारतको मुम्बईबाट आएको खुलेको छ । धनुषाको नगराइन नगरपालिकाको क्वारेनटाइनमा रहेका ती दुबै जना संक्रमितले स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी समेतलाई झूठो विवरण दिएका थिए । यसअघि उनीहरूले आफू चितवनबाट आएको बताएका थिए । उनिहरु मोटर्साइकलमा बडर बाट आएक थिए र गाउमा खाना समेत खाएको भन्ने कुरा खुलेको छ ।  उनिहरु धनुसाकै बासिन्दा हुन र उनिहरु लाई जन्कपुर को प्रदेशिक कोरोना अस्पतालमा उपचार को लागी पठाइएको छ ।