आइतबार बिहानै रौतहट बाट १० जना कोरोना सन्क्रमितहरु को पुस्टी स्वस्थ्य तथा जन्सन्ख्या मन्त्रालयले गरेको छ । उनिहरु रौतहट को राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र  इशनाथ नगरपालिका ३ र ५  का २८, ३० र ३३ वर्षीय पुरुषहरु हुन । उनिहरु केहि दिन अगाडी मात्र भारतको बिभिन्न शहर बाट आएका थिए । उनि हरु लाई आए लगत्तै क्वा रेन टाइन मा रखिएको थियो तेसैले अरु लाई धेरै जोखिम न रहेको भनेर रौतहट को प्र जि अ ले भनेका छन तर पनि पूर्ण रुप मा साब्धानी अप्नाइने छ ।