सिरहा जिल्लाको मौवही गाबिस लाई पूर्ण रुपमा सिल गरिएको छ । शनिबार सिरहा जिल्लामा कोरोना सम्क्रमित ब्यक्तीको पुस्टी भएको थियो जुन चै पहिलो पटक सिरहा जिल्ला मा सन्क्रमण देखिएको केस हो । एक जना २९ बर्सिय युवक मा कोरोना सन्क्रमण देखिए पछी जो तेही को बासिन्द हुन र थप सन्क्रमण नफैलियोस भनेर त्यो एरिया लाई सिल गरिएको हो । सन्क्रमित ब्यक्ती को कन्टेक्ट ट्रेसिङ गरेर अरु सबैको पनि कोरोना परिछण हुने छ ।