नेपालमा कोरिना सन्क्रमण बाट शनिबार एक महिलो मृत्यु भयो । यो नेपाल मा कोरोना भाईरस बाट भएकी पहिलो मृत्यु हो । उनि सुत्केरी थिन , उन्ले ९ दिन अघी मात्र टिचिङ अस्पतालमा एउटा शिसु लाई जन्मा दिएकी थिन । उनि टोखाम बस्थिन र बालाजु मा तर्कारी पसल चलौने गर्थिन । टिचिङ अस्पताल मा उन्ले छोरा लाईइ जन्मा दिए पछी आफ्नो गाउ बार्हबिसे, सिन्धुपल्चोक गएकी थिन । लक डाउनमा काठमाडौंमा बस्न गाह्रो हुन्छ भनेर उनि परिवार सँगइ गाउ गएकी थिन । श्वास प्रवहाँ मा समस्या देखे पछी उन लाई धुलिखेल ल्यैएको थियो । उनि हरु लाई काठमाडौं जने सल्लाह दिए पछी उनि कप्डा लिने भनेर गाउ फर्किए र बाटो म फर्किने क्रममा उन्को मृत्यु भयो । स्वस्थ्य मन्त्रालय ले स्वाब परिछण गरेर उन्को कोरोना भाई रस को कारण मृत्यु भएको पुस्टी गरेको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए ।


उनी बसेको गाउ बार्हबिसे-१ , माइती बलेफी – ७ र ९ , काठमाडौं को टोखा एरिया लाई अहिले सिल गरिएको छ । उन लाई कहाँ बाट सन्क्रमण भयो भन्ने खुलेको छैन । अब उन्को सम्पार्कमा आएक सबै कोरोना परिछण गरिने छ ।