अनेरिका कोरोना बाट ज्यान गुमाउनेको सन्ख्या ८८ हजार नाघेको छ । अमेरिकमा १४ लाख ५० हजार भन्दा बढी कोरोना सन्क्रमण ब्जएक ब्यक्तीहरु छन त्यस मद्धे ३ लाख २५ हजार भन्दा बढी ठीक भैसकेका छन । १० लाख जती अहिले उपचारत छन जस मद्धे १६ हजार जती हरु सिरियस अवस्थामा छन । हाल सम्मा १ करोड १० लाख ९० हजार ब्यक्ती हरु कोरोना परिछण भएको छ ।

अमेरिकी रास्ट्रपती डोनल्ड ट्रम्पले भनेका छन कि अमेरिका राम्रो र ठुलो दायरा मा परिछण भको कारणले गर्दा त्यहाँ धेरै सन्क्रमित हरु देखिएका हुन । धेरै जस्तो अमेरिकि राज्यहरु मा लक डाउन कडा रुपले पालना भाई रहेको छैन । हिजो मात्र डोनल्ड ट्रम्पले अमेरिकाले चिन सँग सबै सम्भन्ध तोड्ने चेतावनी पनि देका छन ।