पुर्व राजा ज्ञानेन्द्र शाहले आफै गाडी चलाउदै काठमाडौँ आइ रहेका छन् । सुरुमा सावारी पास लिएर रद्द भएर काठमाडौँ नआउन पाएका पुर्व राजा ज्ञानेन्द्र शाह हिजो बेलुका झापाकै जिल्ला प्रसासन कार्यालय ले पास दिए पछि काठमाडौँ तर्फा प्रस्थान गरेका छन् । खबर अनुसार उनि बर्दिबास सम्म आफै गाडी चलाएर आउने छन् र त्यस पछि उनको चालक ले काठमाडौँ सम्म गाडी चलाउदै आउने छन् । उनि निजि काम ले लक् डाउन अघि झापा गएका थिए र तेही अड्किएका थिए ।