पिसिआर परिछणको दायरा बढाउन सर्वोच अदालतले आदेश दिएको छ । सन्क्रमित को सन्ख्या धेरै देखिए पछी र पिसिआर परिछण कम भएको सर्वोक्ज अदालत ले सबै जिल्ला हरु मा सक्दो भन्द बढी परिछण गर्न भनेर आदेश दिएको हो । अदालत ले स्व स्थ्य तथा जन्सन्ख्या मन्त्रालय लाई सन्क्रमित छेत्र म कन्टेक्ट ट्रेसिङ गरेर धेरै भन्दा धेरै परिछण गर्न आदेश देको हो ।