थप १ नया कोरोना सन्क्रमण को पुस्टी भएको छ । एसओ सँग नेपाल मा कोरोना सम्क्रमित को सन्ख्या २४६ पुगेको छ । आज भेटिएको १ जना नया सन्क्रमण नवलपरासी का ४९ वर्ष को पुरुस हुन् । एक जना नया संक्रमित स्वस्थ्य मन्त्रालय ले पुस्टी गरेको छ र  साम्न्य अव्स्था छ भन्ने खबर आएको छ । चितवनको प्रयोगशाला मा उनको स्वाब को परिछण गर्दा उनमा कोरोन पोजिटिभ पाइएको हो ।