त्रि बि टिचिङ्ग अस्पताल को ३८ जना लाइ क्वारेन्टाइनमा राखिएको छ । टिचिङ्ग अस्पतालमा ६ वर्ष को बालिकामा कोरोन संक्रमण देखिए पछि , उसको उपचारमा रहेका चिकित्सक , नर्स र उसलाई ल्याएको आफन्तहरु लाइ नि क्वारेन्टाइनमा राखिएको छ । सबै जनाको स्वाब संकलन गरेर परिछण गर्ने तयारि छ । ति ६ वर्ष को बालिका लाइ उपचारको लाइ एक सात अगाडी काठमाडौँ को त्रि बि सिछण अस्पताल मा ल्याइएको थियो ।