काठमाडौं महानगरपालिकाले बासिनदाहरु लाई घर बाहिरा न निस्किन अग्रह गरेको छ । अत्तिआवसेक काम न परे सम्म घर बहिरा न निस्किन र सचेत बस्न अग्रहा गरेको हो । पछिल्लो केहि दिन मा कोरोना सन्क्रमण बढ्दै गए पछी सुरछित बस्न अव्हान गरेको छ र अब सचेत न रहे अवस्था नियन्त्रण बहिर जना सक्ने भनेर काठमाडौं को मेयर बिद्या सुन्दर शाक्य ले भनेका छन । उन ले सर कार लाईइ पनि अब यस लाई गम्भिर रुप मा सोचेर अगाडी बढ्नु पर्छ भनेका छन । अब यो समय अफै सचेत रहेर बच्ने र बचाउने हो ।