सन्सद बिरोध खतिवदाले मंगलवार को सन्सदिय बैठकमा गाजा खेती को समर्थन मा बोलेका छन । उन ले भनेका छन कि यो कोरोना सन्कट को बेल गाजा खेती ले किसान हरु लाई उकास्ने छ र देश को अर्थतन्त्र मा मदत गर्ने छ । उन ले गाज खेती लाई कानोनी रुप मा गर्न दिएर किसान हरु लाई सजिलो गर्दिनु पर्छ भनेका छन ।