नेपालमा थप १७ जना कोरोना सन्क्रमणको पुस्टी भएको छ ।  एसै सँग नेपालमा कोरोना सन्क्रमितको सन्ख्या २०८ पुगेको छ । आज मात्र ५७ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको थियो । जस्मा संचारकर्मी र स्वस्थ्य कर्मीमा नि सन्क्रमण देखिएको थियो । नेपालमा कोरोन संक्रमितको संख्या बढदै गए पछि आज प्रधानमन्त्रिले पनि नेपालमा लक् डाउन खुकुलो भाको मा आक्रोश ब्यक्त गरेका छन् र फेरी लक् डाउन कडा रुप मा पालन होस् भनेका छन् ।