नेपालमा एकै दिन थप ५७ जनामा कोरोन संक्रमण को पुस्टि भएको छ । आज को नया ५७ जना जना संक्रमित संगै नेपालमा कोरोन सक्न्रमित व्यक्तिको संख्या १९१ पुगेको छ । आज भेटिएको कोरोना संक्रमित मद्देह ३९ जना पर्सा बाट , ९ जना रुपन्देही जिल्ला बाट , ८ जना कपिलवस्तु बाट र १ जना बारा जिल्लाको हुन् । नया भेटिएको ५३ जना नै संक्रमित स्वास्थ्य मन्त्रालय ले पुस्टि गरेको छ र सबै जना को अवस्था सामान्य छ ।