अमेरिकामा कोरोना सम्क्रमित को सन्ख्या १३ लाख ५० हजार भन्दा माथी पुगेको छ । कोरोना भाईरस बाट ज्यान गुमाउने को सन्ख्या ८० ह्जार भन्दा बढी छ । अमेरिकामा केहि दिन अघी कती पय ठाउमा लक डाउन खुकुलो भए पछी सन्क्रमित को सन्ख्या अझै बढेको छ । २ लाख ५० हजार ब्यक्तीहरु ठीक भएर घर फर्किसके । १० लाख भन्दा बढी ब्यक्ती उपचारत छन । त्यहाँ हाल सम्म ९० लाख भन्दा बढी ब्यक्तीहरु मा कोरोना परिछण भैसकेको छ ।

जोन्स होप्किन्स बिस्वबिद्यालयको हिसाबले अमेरिकामा अहिले सम्म १३४६७२३ जना कोरोना बाट सन्क्रमित भएका छन र ८०३५२ जनाको ज्यान गैसकेको छ । डोनल्ड ट्रम्पले भनेका छन कि अमेरिकामा अहिले दिन को १ देखी ३ लाख सम्म ब्यक्ती हरु को कोरोना परिछण हुन्छ । कोरोना भाईरस ले अमेरिका को अर्थतन्त्र मा नराम्रो असर गरेको छ । वाइट हाउसकै कर्मचारी मा नि कोरोना सन्क्रमण पाइएको छ ।