नेपाल थप १३ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । एसै साथ कोरोना सन्क्रमित को सन्ख्या १३४ पुगेको छ । १३ जना सन्क्रमित मा कपिलवस्तु बाट ६ , रुपन्देही ६ र बर्दिया बाट १ जना सन्क्रमित हरु को पुस्टी स्व स्थ्य तथा जन्सख्या मन्तालय ले जनएको छ । आज मात्र कपिलवस्तु म १० जना र सप्तरी बाट १ जना सन्क्रमित को पुस्टी भएको थियो । आज नेपाल मा २५ जना सन्क्रमित फेला परेको छन । सबै जना भारत बाट लुकेर लक डाउन कै बेल नेपाल छिरेको खबर छ ।