चिनले नेपाल लाई स्वस्थ्य सामग्री सहयोग गरेको छ । नेपाल को लाई चाइनिज रजदूत यन्छीले ट्विट गर्दै लेखेकी छिन , हस्तान्तरन कार्यक्रम मा सहभागी हुन पएको मा खुशी छु , कुरा भन्दा काम ले बोल्छ । उन ले स्वस्थ्य सामग्री स्वस्थ्या तथा जन्सन्ख्या मन्त्री भानु भक्त ढकाल लाई हस्तान्तरन गरेको छिन । यो महामारी लाई मिलेर जितौ भनेको छिन ।