नेपाल परिछ्या बोर्डले एस इ इ / (एस एल सी) को परिछ्या रद्द हुने छैन भनेको छ र सबै बिद्यार्थी लाइ तयारी गर्नु भनेको छ । बोर्डले बिद्यार्थी हरु लाइ करिब २ देखि ३ हफ्ता को समय मा तयार रहनु भनेको छ । लक् डाउन लगातार बढाइएको ले धेरले एस इ इ रद्द उने भनेर अनुमान गरेका थिए तर बोर्ड पछिल्लो बैठकमा यो कुरा स्पस्ट पारेको छ ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास