नेपाली मुलका युवा दिबेश पोख्रेल अमेरिकन आइडलको टप ७ मा पर्न सफल भएका छन । उन लाई स्टेज नाम अर्थर गन भनेर चिनिन्छ । आइतबार राती को एपिसोड मा दिबेस पोख्रेल टप ७ मा पर्न सफल भएका छन । यदी उन ले निरन्तर भोट गरे भने अर्को आइतबार टप ५ मा पर्न सक्छन ।