भारत मा कोरोना सन्क्रमण को सन्ख्या ६२ हजार भन्दा माथी पुगेको छ । अहिले सम्मा त्यहाँ २१०० भन्द बढी ले ज्यान गुमाइ सकेका छन । २१ हजार जती ठीक भैसके । तर रिपोर्ट अनुसार उपचार मा रहेका सबै सन्क्रमित सामान्य अव्स्थामा छन । भारत मा प्यारामिल्टरी मा पनि ७५० जना लाईइ कोरोना लागेको छ । अहिले २-४ दिन यता सन्क्रमित र मृत्यु दर को सन्ख्यामा गिरावट आएको छ ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास