किम जोङ उन को मुटु को सर्जरी भएकै थिएन भनेर दछिण कोरिया को सुत्र बिभाग ले जनएको छ । किम जोङ उन अस्ती २० दिन पछी मे दिवस को दिन एउटा उध्योग को उध्घाटन मा देखा परेका थिए । उनि हराएका २० दिनमा भरि नै उन्को मुटु को सर्जरी भए पछी उनि सिकिस्त अव्स्थामा छन या उन्को ज्यान नै गैसकेको थियो भनेर बिस्वो भरि कुरा चलेलो थियो , अमेरिकि रास्ट्रपती डोनल्ड ट्रम्पले पनि बिचमा भनेक थिए कि , मलाई उन्को बारेमा थाहा छ तर अहिले म केहि बोल्न सक्दिन्, म बस वहाँ लाई सुस्वस्थ्य को कामना गर्द छु र तेस पछी झनै उन्को ठुलो सर्जरी भको भनेर मनिस हरु पक्का भएक थिए । तर उनि एकै चोटी मे १ – मज्दूर दिवसको दिन एउटा उध्योग को उध्घाटनमा देखा परे पछी सबै को अड्कल सकिएको छ ।


एसै बिच दछिण कोरिया को खुफिया एजेन्सीको अनुसार किम जोङ उन को कुनै प्रकारको सल्यकृय न भएको दाबी गरेको छ । तर प्रश्न यो हो कि एत्रो दिन त्यो कुरा मा उत्तर कोरिया मिडिय किन बोलेन ।