संसद अधिवेसन आज सुक्रबार बाट सुरु हुदै छ । यो बजेट अधिवेसन हो । अघिल्लो वर्ष को भन्दा यो वर्षको अधिवेसन पक्कै पनि फरक हुने छ । यो वर्ष कोरोन माहामारी ले देश को अर्थतन्त्र मा नरम्रो असर पारेको छ । यो पालि को बजेट छलफल गर्न चुनौतिपूर्ण नै हुनेछ । कोरोना महमारीको बेला नेकपा भित्र नै बिबाद मौलएको छ , प्रधानमन्त्री र पर्टी बिच अबिसवास छ । बिपछी पर्टी हरुले नि बिरोध गर्ने योजना बनएका छन । यो माहमरीको बेला धेरै उध्योग  धरासय भएका छन । सबै लाई समेत्दै गर्नु पर्ने यो अधिवेसन चुनौती जस्तै हो ।