नेपालमा कोरोन संक्रमण को संख्या १०० पार भयो। हिजो कपिलवस्तुमा २ जना कोरोन संक्रमित को पुस्टि भए संगै नेपालमा कोरोन संक्रमित हुनेको संख्या १०१ भएको छ । लक् डाउन भएको ४५ औ दिनमा नेपाल को संख्या १०० पार भएको हो । अरु देशको तुलनामा यो संख्या धेरै कम हो तर हाम्रो देश मा देखिएको संक्रमण हरु एकै ठाउँ बाट धेरै छन् । अरु देशमा नियन्त्रण भैरहेको बेला हाम्रो देशमा यो संक्रम देख्नु राम्रो संकेत होइन । बुद्ध जयन्तिको अवसरमा जारि भएको प्रधानमन्त्रि को भिडियो संदेश मा पनि प्रधानमन्त्री के पी ओली ले नेपालको लछण अनुसार अवस्था भय्व्याहा हुन सक्छ भनेर बताएका थिए र जनता हरु लाइ सचेत रहन आव्हान गरेका थिए । हाल सम्म नेपालमा कोरोना बाट कसैको ज्यान गएको छैन र उपचारत सबै को अवस्था सामान्य नै छ ।