भारत को बिभिन्न शहरहरु मा केहि समयको लाई मदिरा पसलहरु खुल्ने आदेश आएको थियो । त्यो खबर सुन्ने बित्तिकै मन्छे हरु उत्साहित भएर मदिरा को दुकान हरु मा लाईन लाग्न आइसक्या थिए ।

अत्याधिक भिड भाडको करानले धेरै शहरहरु मा प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो ।

मदिरा पसलको लाईनहरु मा १५ बर्ष को युवा देखी ७५ बर्ष सम्मा को बृद्दा पनि देखा परेका थिए ।

एउटै घरको ब्यक्ती हरुले र अफन्तहरु को भेट लामो समय पछी तेही भएको थियो ।

मदिरा किन्नलाई लाईन १ किलोमिटर सम्म लामो थियो ।

पसल हरु २ घण्टाको लाई मात्र खोलिएको थियो ।

चल्कहरु ले केरेर , घेरेर सामजिक दूरी बनैएको थियो ।

1 ब्यक्ती ले नै एक दर्जन भन्दा बढी मदिरा को बोटल किन्दै थिए । धेरै जस्तो पसल लग भाग रित्तिएका थिए ।